Online Bible

- Reklamy -




लेवीहरू 22:16 - नेपाली नयाँ संशोधित संस्करण

16 पूजाहारीले पवित्र भेटीबाट मानिसहरूलाई खान नदेऊन्, नत्रता तिनीहरूले आफ्‍नो अधर्मको दोष र दण्‍ड भोग्‍नेछन्‌। तिनीहरूलाई पवित्र तुल्‍याउने परमप्रभु म नै हुँ’।”

Viz kapitola kopírovat

पवित्र बाइबल

16 यदि पूजाहारीहरूले यी उपहारहरूलाई पवित्र मान्दैनन्, तिनीहरूले जब यी पवित्र चीजहरू खान्छन् तब आफ्नो पाप अझै थपिरहेका हुन्छन्। तिनीहरूलाई पवित्र तुल्याउने परमप्रभु म नै हुँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तिनीहरूलाई खान दिएर अनि अपवित्र पारेर दण्ड भोग्नुपर्ने दोष तिनीहरूमाथि नल्याओस्। तिनीहरूलाई पवित्र तुल्याउने याहवेह म नै हुँ।’ ”

Viz kapitola kopírovat




लेवीहरू 22:16

Následuj nás:

Reklamy


Reklamy