Online Bible

- Reklamy -




लेवीहरू 22:13 - नेपाली नयाँ संशोधित संस्करण

13 तर कुनै पूजाहारीकी छोरी विधवा वा त्‍यागिएकी छे र त्‍यसका छोराछोरी नभई आफ्‍ना बुबाको घरमा बसेकी छे भने, त्‍यसको बाल्‍यावस्‍थामा झैँ त्‍यसले बुबाको भोजनबाट खाओस्‌। तर अरू कुलको जोसुकैले त्‍यसबाट नखाओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तर विधवा वा छुटानाम भएकी छोरी, जसको जायजन्‍म भएको छैन र बुबाकै घरमा बस्‍न फर्की आएकी छ भने त्‍यसले बुबाले पूजाहारी भई पाएको भोजन खान सक्‍छे। पूजाहारी परिवारका सदस्‍यले मात्र सो भोजन खान सक्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 पूजाहारीको कुनै छोरी विधवा हुन सक्छे अथवा उसलाई आफ्नो पतिद्वारा छुट्‌याउन सक्छ अनि यदि तिनीहरूका छोरा-छोरीहरूलाई सहायता गर्ने छैन भने ऊ आफ्नो बुबाको घरमा जान सक्छे। तब उसले आफ्नो बुबाको भागबाट केही अंश पवित्र खाद्य खान सक्छे। पूजाहारीको परिवारले मात्र यो भोजन खान सक्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तर यदि कुनै पुजारीकी छोरी विधवा भएकी अथवा त्यागिएकी छ, र त्यो सन्तानविहीन छे, र त्यो आफ्नो बुबाको घरमा बसेकी छे भने त्यसले आफ्ना बुबाको भोजन खान सक्छे। तरै पनि अधिकार नपाएको कुनै व्यक्तिले भने त्यसबाट केही खान सक्दैन।

Viz kapitola kopírovat




लेवीहरू 22:13

Následuj nás:

Reklamy


Reklamy