Online Bible

- Reklamy -




लेवीहरू 21:9 - नेपाली नयाँ संशोधित संस्करण

9 “‘कुनै पूजाहारीकी छोरीले वेश्‍या काम गरेर आफूलाई अशुद्ध गरी भने, त्‍यसले आफ्‍ना बुबाको अपमान गर्छे। त्‍यो आगोमा जलाइओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 यदि एउटा पूजाहारीकी छोरी वेश्‍या बनी भने त्‍यसले आफ्‍ना बुबालाई बेइज्‍जत गर्छे, त्‍यसलाई आगोले जलाएर मार्नुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 “यदि एकजना पूजाहारीकी छोरी वेश्या भई भने उसले आफ्नो सम्मान नष्ट पार्छे, आफ्नो बाबुलाई लाजमर्दो पार्छे, यसर्थ उसालाई आगोमा जलाउनुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 “ ‘यदि कुनै पुजारीकी छोरीले वेश्या भएर आफूलाई अपवित्र तुल्याउँछे भने त्यसले आफ्ना बुबालाई कलङ्कित पार्छे; त्यसलाई आगोमा जलाइयोस्।

Viz kapitola kopírovat




लेवीहरू 21:9

Následuj nás:

Reklamy


Reklamy