लेवीहरू 21:20 - नेपाली नयाँ संशोधित संस्करण20 कुप्रे, बाउन्ने, आँखाको रोग भएको, पाकेको घाउ भएको, अण्डमा चोट लागेको कोही पनि नजिक नआओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 कुप्रो वा बाउन्ने मानिस वा आँखा वा छालामा रोग लागेको वा नपुंसक मानिसले मलाई बलि नचढाओस्। Viz kapitolaपवित्र बाइबल20 कुप्रो पिठिउँ भएको, बाउन्ने, आँखाको रोग भएको, चिलाउने घाउ भएको, लुतो लागेको, संन्धिमा चोटलागेको नपुंसक मानिसहरू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 कुप्रो वा पुड्को वा आँखामा खोट भएको, छालामा आलो घाउ भएको वा अण्डकोष बिग्रेको। Viz kapitola |