लेवीहरू 21:14 - नेपाली नयाँ संशोधित संस्करण14 त्यसले विधवा, विवाहविच्छेद भएकी स्त्री, बिग्रेकी स्त्री वा वेश्यालाई नल्याओस्, तर आफ्नो कुलकै कन्ये-केटीलाई त्यसले विवाह गरोस्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 विधवा, छुटानामा भएकी वा वेश्या भएर बिग्रेकी आइमाईलाई होइन। उसले आफ्नै वंशबाट एउटी कन्ये केटीलाई मात्र विवाह गरोस्। Viz kapitolaपवित्र बाइबल14 प्रमुख पूजाहारीले वेश्या, छुटानाम गरेकी आइमाई र विधवालाई बिहे गर्नु हुँदैन। प्रमुख पूजाहारूरीले आफ्ना मानिसहरूबाट कन्येलाई मात्र बिहे गर्नु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 त्यसले विधवा, त्यागिएकी स्त्री अथवा वेश्यावृत्तिद्वारा कलङ्कित स्त्रीलाई विवाह गर्नुहुँदैन। तर केवल आफ्नै जातिबाटको कन्यालाई मात्र विवाह गर्नुपर्छ। Viz kapitola |