लेवीहरू 21:11 - नेपाली नयाँ संशोधित संस्करण11 कुनै लाश भएको ठाउँ गएर त्यसले आफैलाई अशुद्ध नपारोस्— चाहे त्यो आफ्नै बुबा वा आमाको लाश होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11-12 ऊ मलाई अर्पण गरिएको मानिस हो र आफैंलाई विधिअनुसार अशुद्ध नपारोस्। जसका आफ्नै बुबा वा आमाको लाश भए पनि मेरो पवित्र पालबाट निस्केर लाश राखिएको घरमा पसी उसले आफैंलाई अशुद्ध नबनाओस्। Viz kapitolaपवित्र बाइबल11 यदि उनको बुबा अथवा आमा मरेको भए पनि उनी लाशको छेऊमा नजाऊन् र लाश छोएर उनले आफूलाई अशुद्ध नबाऊन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 कुनै मुर्दा भएको ठाउँमा त्यो नपसोस्। त्यसले आफ्ना बुबाआमाकै निम्ति पनि आफूलाई अशुद्ध नपारोस्; Viz kapitola |