लेवीहरू 20:7 - नेपाली नयाँ संशोधित संस्करण7 “‘आफैलाई ममा अर्पण गरेर पवित्र होओ। किनभने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 आफैंलाई पवित्र राख किनभने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। Viz kapitolaपवित्र बाइबल7 “तिमी आफैंलाई पवित्र बनाऊ अनि पवित्र भएर बस। किनभने, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 “ ‘यसकारण आफैँलाई अर्पण गरेर पवित्र होओ। किनकि म याहवेह नै तिमीहरूका परमेश्वर हुँ। Viz kapitola |