Online Bible

- Reklamy -




लेवीहरू 20:5 - नेपाली नयाँ संशोधित संस्करण

5 म त्‍यस मानिस र त्‍यसको परिवारको विरोध गर्नेछु, र त्‍यसलाई र त्‍यसको साथमा मोलोख पछि लागेर आफूलाई वेश्‍यासमान बनाउने सबैलाई आफ्‍ना मानिसहरूबाट म बहिष्‍कार गरिदिनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 त्‍यो, त्‍यसको पूरा परिवार र मसित अविश्‍वासी बनेर मोलेखलाई पुज्‍ने काममा त्‍यसलाई साथ दिने सबैजनाका विरुद्धमा म आफैं खडा हुनेछु। तिनीहरूलाई म आफ्‍ना जन ठान्‍नेछैनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 म त्यस मानिसलाई साथै त्यसको परिवारलाई विरोध गर्नेछु। म तिनलाई तिनको आफ्नै मानसिहरूबाट अलग गर्नेछु। ती सबै मानिसहरू जो मोलेकको पूजा गर्न प्रभावित भएका थिए, म तिमीहरूलाई तिमीहरूको आफ्नै मानिसहरूबाट अलग गर्नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 म आफ्नो अनुहार त्यस मानिस र त्यसको परिवारको विरुद्धमा पार्नेछु। अनि म त्यसलाई र आफैँलाई मोलेखसित व्यभिचार गर्न त्यसको पछि-पछि लाग्ने सबैलाई तिनीहरूका मानिसदेखि बहिष्कार गर्नेछु।

Viz kapitola kopírovat




लेवीहरू 20:5

Následuj nás:

Reklamy


Reklamy