लेवीहरू 20:22 - नेपाली नयाँ संशोधित संस्करण22 “‘तिमीहरूले मेरा सबै विधिविधानहरू पालन गर्नू। नत्रता जुन देशमा म तिमीहरूलाई लैजानेछु त्यसले तिमीहरूलाई उकेलेर फ्याँकिदिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 परमप्रभुले भन्नुभयो, “मेरा नियम र आज्ञाहरू सबै पालन गर। त्यसो भए कनान देशमा, जहाँ म तिमीहरूलाई लिई आउँदै छु, तिमीहरूलाई फ्याँकिदिनेछैनँ। Viz kapitolaपवित्र बाइबल22 “म तिमीहरूलाई जुन देशमा लाँदैछु त्यहाँ तिमीहरू बस्नेछौ। मेरो विधि-विधानहरू सम्झना गर अनि पालन गर। यदि तिमीहरूले मेरा विधि-विधानहरू पालन गर्छौ भने तिमीहरू त्यस देशबाट निकालिने छैनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 “ ‘मेरा सबै उर्दीहरू र नियमहरू पालन गरेर त्यसको अनुसरण गर्नू, ताकि मैले तिमीहरूलाई बसोबास गर्न जुन ठाउँमा लैजाँदैछु, त्यसले तिमीहरूलाई नत्यागोस्। Viz kapitola |