लेवीहरू 20:21 - नेपाली नयाँ संशोधित संस्करण21 “‘कसैले पनि आफ्नी भाइ-बुहारी वा भाउज्यूलाई विवाह गर्नु अशुद्धता हो। त्यसले आफ्ना दाजुभाइको अनादर गरेको हो। तिनीहरू निस्सन्तानै हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 कुनै मानिसले दाजु वा भाइकी स्वास्नी राख्यो भने ती दुई निसन्तान मर्नेछन्। त्यसले विधिअनुसार अशुद्ध काम गर्छ र दाजुभाइको अनादर गर्छ। Viz kapitolaपवित्र बाइबल21 “यदि कुनै पुरूषले आफ्नी भाउजू अथवा भाइबुहारी सित सहवास गर्छ भने त्यो अनुचित हो। यो दाज्यूसित सहवास गरे झैं नै हो। तिनीहरू अपुताली रहनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 “ ‘यदि कुनै मानिसले आफ्नो दाजु वा भाइकी पत्नीलाई विवाह गर्यो भने त्यो अशुद्ध काम हो। त्यसले आफ्ना दाजुभाइको अपमान गरेको छ। तिनीहरू निःसन्तान हुनेछन्। Viz kapitola |