Online Bible

- Reklamy -




लेवीहरू 20:16 - नेपाली नयाँ संशोधित संस्करण

16 “‘यदि कुनै स्‍त्री पशु-सम्‍भोगमा फेला परी भने त्‍यो स्‍त्री र पशु दुवै मारिनैपर्छ। तिनीहरूको अपराध तिनीहरूकै शिरमाथि परोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 कुनै स्‍त्रीले पशुसित सम्‍भोग गर्न चेष्‍टा गरी भने त्‍यो र पशु दुवै मारिनुपर्छ। आफ्‍ना मृत्‍युको लागि तिनीहरू आफैं जिम्‍मेवार छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 यदि कुनै स्त्री पशुसँग सम्भोग गरे त्यस स्त्री र पशुलाई मार्नु र्पछ। तिनीहरू आफ्नो मृत्युको निम्ति आफैं जिम्मेवार हुन्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 “ ‘यदि कुनै स्त्री सहवासको निम्ति कुनै पशुकहाँ जान्छे भने त्यो स्त्री र पशु दुवै मारिनैपर्छ। निश्‍चय नै तिनीहरू मारिनैपर्छ। तिनीहरूका रगत तिनीहरूकै शिरमाथि परोस्।

Viz kapitola kopírovat




लेवीहरू 20:16

Následuj nás:

Reklamy


Reklamy