लेवीहरू 20:14 - नेपाली नयाँ संशोधित संस्करण14 “‘कुनै मान्छेले आमा र छोरी दुवैलाई राख्यो भने त्यो दुष्कर्म हो। त्यो ती दुवैसँग जलाइनुपर्छ, र तिमीहरूका बीचमा यस्तो दुष्कर्म नहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 कसैले आमा र छोरी दुवैलाई राख्यो भने तीनै जनालाई तिनीहरूले गरेको लाजमर्दो कामको निम्ति आगोमा जलाएर मारिनुपर्छ, तिमीहरूका बीचमा यस्तो कुरा हुनुहुन्न। Viz kapitolaपवित्र बाइबल14 “यदि एकजना मानिसले आमा र छोरी दुवैसँग शारिरिक कर्म गर्छ यो व्यभिचार पाप हो। तिमीले मानिसहरूमा यस्तो व्यभिचार हुन दिनु हुँदैन। तिमीले मानिस अनि स्त्री दुवैलाई आगोमा जलाउनु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 “ ‘यदि कुनै मानिसले आमा र छोरी दुवैलाई विवाह गर्छ भने त्यो दुष्टता हो। त्यसलाई ती दुवैसँग आगोमा जलाइनुपर्छ, ताकि तिमीहरूका बीचमा कुनै दुष्टता नरहोस्। Viz kapitola |