लेवीहरू 20:13 - नेपाली नयाँ संशोधित संस्करण13 “‘कुनै मान्छेले स्त्रीसँग सम्भोग गरेझैँ पुरुषसित गर्यो भने त्यो घृणित काम हो। तिनीहरू मारिनैपर्छ। तिनीहरूको अपराध तिनीहरूकै शिरमाथि परोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 पुरुष-पुरुषको बीचमा सम्भोग गरे भने तिनीहरूले घिनलाग्दो काम गर्छन् र दुवै मारिनुपर्छ। तिनीहरू आफ्ना मृत्युको लागि आफैं जिम्मेवार छन्। Viz kapitolaपवित्र बाइबल13 “यदि एकजना मानिसले अर्को पुरूषसँग स्त्रीसँग झैं सहवास गरे, तिनीहरूले भयंकर पाप गरेको बुझिन्छ। तिनीहरूलाई मार्नै पर्छ र तिनीहरू स्वंय आफ्नो मृत्युको निम्ति जिम्मेवार हुन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 “ ‘यदि कुनै मानिसले स्त्रीसँग सहवास गरेझैँ कुनै पुरुषसित सहवास गर्यो भने त्यो घृणित काम हो; तिनीहरू मारिनैपर्छ। तिनीहरूको अपराध तिनीहरूकै शिरमाथि परोस्। Viz kapitola |