Online Bible

- Reklamy -




लेवीहरू 2:9 - नेपाली नयाँ संशोधित संस्करण

9 अनि पूजाहारीले अन्‍नबलिबाट सम्‍झना स्‍वरूप भाग झिकेर त्‍यो परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना, आगोद्वारा चढ़ाइएको बलि स्‍वरूप वेदीमा जलाऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 अन्‍नबलि पूरै परमप्रभुलाई चढाएको चिन्‍हको रूपमा पूजाहारीले त्‍यसबाट एक भाग लिएर वेदीमाथि डढाओस्। त्‍यस अन्‍नबलिको मीठो बास्‍नाले परमप्रभुलाई खुसी पार्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 पूजाहारीले अन्नभेटीको केही भाग छुट्‌याउनुपर्छ अनि यसलाई स्मरणीय भेटीको रूपमा जलाउनुपर्छ, अनि वेदीमा परमप्रभुलाई सुगन्धित भेटीको रूपमा चढाउनु पर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 त्यस पुजारीले अन्‍नबलिबाट सम्झनाको भाग निकालेर याहवेहलाई मनपर्ने बास्‍नाझैँ अग्निबलिको रूपमा वेदीमाथि जलाओस्।

Viz kapitola kopírovat




लेवीहरू 2:9

Následuj nás:

Reklamy


Reklamy