Online Bible

- Reklamy -




लेवीहरू 2:4 - नेपाली नयाँ संशोधित संस्करण

4 “‘चुलोमा पकाइएको अन्‍नबलिको भेटी चढ़ाउने इच्‍छा भए, तेलमा मुछेको अखमिरी मसिनो पीठोको फुरौला वा तेल दलेको अखमिरी बाबर होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 चुलोमा पकाएको रोटी अन्‍नबलि चढाउँछ भने त्‍यसलाई खमिर नमिसाई बनाउनुपर्नेछ। त्‍यो पिठो र जैतुनको तेल मुछेर बनेको मोटो रोटी होस् कि त जैतुनको तेल दलेको स-साना रोटी होऊन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 “यदि तिमी चुलामा पकाएको अन्नबलि चढाउँछौ भने, तेलमा मुछेको अखमिरी मसिनो पिठोको फुलौरा अथवा तेल हालेको अखमिरी रोटी होस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 “ ‘तिमीहरूले चुलोमा पकाएको अन्‍नबलि ल्यायौ भने यो मसिनो पिठोका खमिर नमिसाइएको र तेल मिसाइएका फुरौलाहरू अथवा तेल दलेका अखमिरी बाबर होस्।

Viz kapitola kopírovat




लेवीहरू 2:4

Následuj nás:

Reklamy


Reklamy