लेवीहरू 2:3 - नेपाली नयाँ संशोधित संस्करण3 अन्नबलिबाट उब्रेको चाहिँ हारून र तिनका छोराहरूको होस्। परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइने बलिहरूमध्ये यो अति पवित्र हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 उब्रेको अन्नबलि पूजाहारीहरूको भाग हो। त्यो परमप्रभुलाई चढाएको अन्नबलि लिइएको हुनाले अति पवित्र छ। Viz kapitolaपवित्र बाइबल3 बाँकी रहेको अन्नबलि परमप्रभुको अत्यन्तै पवित्र उपहार स्वरूप हारूनका छोराहरूका निम्ति रहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 अन्नबलिको बाँकी भाग हारून र त्यसका छोराहरूको हो। यो याहवेहका निम्ति अग्निबलिहरूमा सबैभन्दा पवित्र भाग हो। Viz kapitola |