लेवीहरू 2:11 - नेपाली नयाँ संशोधित संस्करण11 “‘तिमीहरूले परमप्रभुको निम्ति चढ़ाउने कुनै पनि अन्नबलि खमिरले बनेको नहोस्, किनभने परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइने बलिमा तिमीहरूले खमिर र मह नजलाउनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तिमीहरूले परमप्रभुलाई चढाउने अन्नबलिहरूमा खमिर नहोस्। परमप्रभुलाई चढाएका अन्नबलिमा तिमीहरूले कहिले पनि खमिर वा मह नलाउनू। Viz kapitolaपवित्र बाइबल11 “तिमीले खमीर भएको कुनै पनि अन्नबलि परमप्रभुलाई चढाउनु हुँदैन अथवा महबाट बनिएको परमप्रभुको निम्ति उपहार आगोमा जलाउनु हुँदैन। (यहाँ भनिएको मह हुन सक्छ मौरीको नभई फूलहरूको रस हुनसक्छ।) Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 “ ‘तिमीहरूले याहवेहकहाँ ल्याउने प्रत्येक अन्नबलि खमिर नहाली बनाइएको होस्। किनकि याहवेहकहाँ चढाइने अग्निबलिमा तिमीहरूले कुनै खमिर अथवा मह नजलाऊनू। Viz kapitola |