Online Bible

- Reklamy -




लेवीहरू 19:6 - नेपाली नयाँ संशोधित संस्करण

6 तिमीहरूले चढ़ाएकै दिन वा भोलिपल्‍टसम्‍म त्‍यो खाइओस्‌। तर पर्सिपल्‍ट केही उब्‍र्यो भने त्‍यो आगोमा जलाइओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 पशु मारिएकै दिन वा त्‍यसको भोलिपल्‍ट त्‍यसको मासु खाइसक्‍नुपर्छ। तेस्रो दिनसम्‍म उब्रेको मासु जलाइनुपर्छ

Viz kapitola kopírovat

पवित्र बाइबल

6 तिमीले यसलाई त्यही दिन खान सक्छौ जुन दिन तिनीहरू यसकाई चढाउँछौ। अनि अर्को दिन पनि खान सक्छौ। तर यदि कुनै बलि तेस्रो दिनसम्म रहेको छ भने यसलाई आगोमा जलाउनुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 त्यसलाई तिमीहरूद्वारा चढाएकै दिन अथवा भोलिपल्ट खाइयोस्। तेस्रो दिनसम्म केही थोक बाँकी रह्‍यो भने त्यो जलाइयोस्।

Viz kapitola kopírovat




लेवीहरू 19:6

Následuj nás:

Reklamy


Reklamy