लेवीहरू 19:5 - नेपाली नयाँ संशोधित संस्करण5 “‘तिमीहरूले मेलबलि चढ़ाउँदा आफू ग्रहणयोग्य हुने गरी चढ़ाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 “तिमीहरू जब मेलबलिको निम्ति पशु मार्छौ, मैले दिएका नियमहरू पालन गर र म बलि स्वीकार गर्नेछु। Viz kapitolaपवित्र बाइबल5 “जब तिमीहरूले परमप्रभुलाई मेलबलि चढाउछौ, तिमीहरूले रीतिपूर्वक त्यो चढाउनुपर्छ जसले गर्दा तिमीहरूले चढाएको परमप्रभुले ग्रहण गरून्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 “ ‘तिमीहरूले याहवेहको निम्ति आफ्ना मेलबलि चढाउँदा यस किसिमले चढाओ, कि त्यो तिमीहरूका पक्षमा ग्रहणयोग्य होस्। Viz kapitola |