Online Bible

- Reklamy -




लेवीहरू 19:4 - नेपाली नयाँ संशोधित संस्करण

4 “‘मूर्तिहरू पुज्‍नतिर तिमीहरू नलाग, अनि तिमीहरूले ढलौटे देवताहरू पनि नबनाओ। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 “मलाई छोडेर मूर्तिपूजा नगर, धातुका मूर्तिहरू बनाएर तिनलाई नपूज। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 “मूर्तिहरूको पूजा नगर अनि आफ्नो निम्ति धातु पगालेर देवताहरूको मूर्तिहरू नबनाऊ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 “ ‘मूर्तिहरूतिर नफर्कनू वा धातुका आफ्ना निम्ति देवताहरू नबनाउनू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।

Viz kapitola kopírovat




लेवीहरू 19:4

Následuj nás:

Reklamy


Reklamy