लेवीहरू 19:32 - नेपाली नयाँ संशोधित संस्करण32 “‘बुढापाकाका सम्मानमा उठ र वृद्ध मानिसको आदर गर। तिमीहरूले परमेश्वरको भय मान। म परमप्रभु हुँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 “बुढापाकाहरूलाई आदर गर र मान-मनितो गर। डरसहित मेरो आज्ञा मान, म परमप्रभु हुँ। Viz kapitolaपवित्र बाइबल32 “बूढा-पाका मानिसहरूलाई उभिएर सम्मान गर जब तिनीहरू तिम्रो एउटा कोठामा अथवा घरभित्र पस्छन्। आफ्ना परमेश्वरको डर अनि सम्मान गर। म परमप्रभु हुँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 “ ‘बुढापाकाहरूका सम्मानमा उठ्नू र वृद्धहरूप्रति आदर देखाउनू। अनि तिमीहरूका परमेश्वरको भय मान्नू। म नै याहवेह हुँ। Viz kapitola |