लेवीहरू 19:30 - नेपाली नयाँ संशोधित संस्करण30 “‘तिमीहरूले मेरो शबाथ पालन गर्नू र मेरो पवित्रस्थानको आदर गर्नू। म परमप्रभु हुँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 पवित्र विश्रामदिन मान्ने गर र जहाँ मेरो आराधना हुन्छ, त्यस स्थानलाई आदर गर। म परमप्रभु हुँ। Viz kapitolaपवित्र बाइबल30 “तिमीले विश्रामका दिनहरूमा काम नगर। तिमीले मेरो पवित्रस्थानको आदर गर्नुपर्छ। म परमप्रभु हुँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 “ ‘मेरा शब्बाथहरू पालन गर्नू, र मेरो पवित्रस्थानलाई आदर गर्नू। म नै याहवेह हुँ। Viz kapitola |