Online Bible

- Reklamy -




लेवीहरू 19:29 - नेपाली नयाँ संशोधित संस्करण

29 “‘तिमीहरूका छोरीहरूलाई वेश्‍या तुल्‍याएर अशुद्ध नपार्नू, नत्रता देश वेश्‍यागमनतिर लाग्‍ला, र देश दुष्‍टताले भरिएला।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 “मन्‍दिरको वेश्‍या बनाएर आफ्‍ना छोरीहरूको अनादर नगर। त्‍यसो गर्‍यौ भने तिमीहरूले फर्केर अरू देवताहरूलाई मान्‍नेछौ र देशमा अनैतिकताले भरिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 “तिम्रो छोरीलाई वेश्या बनाएर अपमान नगर। तिम्रो देशलाई यस्ता पापहरूद्वारा भरिन नदेऊ अनि देशमा मानिसहरूलाई वेश्या हुने अनुमति नदेऊ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 “ ‘तिमीहरूले आफ्ना छोरीहरूलाई वेश्या बनाएर तिनीहरूको स्तर नघटाइदिनू; नत्रता देश नै वेश्यावृत्तिमा लागेर दुष्‍टताले भरिनेछ।

Viz kapitola kopírovat




लेवीहरू 19:29

Následuj nás:

Reklamy


Reklamy