Online Bible

- Reklamy -




लेवीहरू 19:23 - नेपाली नयाँ संशोधित संस्करण

23 “‘तिमीहरूले त्‍यस देशमा पुगेर कुनै प्रकारको खानु हुने फलको बिरुवा लगाएपछि तीन वर्षसम्‍म त्‍यसको फल खानु निषेध छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 “तिमीहरू कनान देशमा आइपुगेपछि जब तिमीहरू कुनै प्रकारका फलका रूख रोप्‍दछौ, तीन वर्षसम्‍म त्‍यसका फललाई विधिअनुसार अशुद्ध ठान्‍नू। तीन वर्षभरि ती फलहरू नखानू।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 “भविष्यमा तिमी आफ्नो देशमा जानेछौ र त्यहाँ धेरै फलका बोटहरू खानको निम्ति रोप्नेछौ। तर तीन बर्षसम्म तिमीले ती बोटहरूबाट फल प्रयोग गर्न पाउने छैनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 “ ‘जब तिमीहरू त्यस देशमा प्रवेश गर्छौ, तब त्यहाँ कुनै किसिमका फलको रूख रोपेपछि त्यसको फललाई खान नहुने ठान्‍नू। तीन वर्षसम्म तिमीहरूले त्यसलाई खान नहुने ठान्‍नू; त्यो खानुहुँदैन।

Viz kapitola kopírovat




लेवीहरू 19:23

Následuj nás:

Reklamy


Reklamy