Online Bible

- Reklamy -




लेवीहरू 19:2 - नेपाली नयाँ संशोधित संस्करण

2 “सबै इस्राएली समुदायलाई भन्‌: तिमीहरू पवित्र होओ, किनभने म, परमप्रभु तिमीहरूका परमेश्‍वर, पवित्र छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 “इस्राएलका सबै मानिसहरूलाई भनः म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरू सबै पवित्र होऊ, कारण म पवित्र छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “इस्राएलका सारा समुदायसित कुरा गरेर तिनीहरूलाई भन्: ‘तिमीहरू पवित्र होओ; किनकि म याहवेह तिमीहरूका परमेश्‍वर पवित्र छु।

Viz kapitola kopírovat




लेवीहरू 19:2

Následuj nás:

Reklamy


Reklamy