Online Bible

- Reklamy -




लेवीहरू 19:18 - नेपाली नयाँ संशोधित संस्करण

18 “‘आफ्‍ना आफन्‍तहरूसित बदला लिन नखोज र इबी नराख, तर आफ्‍नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर। म परमप्रभु हुँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 कसैसँग बदला नलेऊ वा कसैलाई घृणा गरी नबस तर आफ्‍ना छिमेकीलाई आफैंलाई झैँ प्रेम गर। म परमप्रभु हुँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 मानिसहरूले तिमीप्रति गरेका अनिष्ट कामहरू बिर्सिदेऊ। तिम्रा छिमेकीहरूलाई आफूलाई झैं माया गर। म परमप्रभु हुँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 “ ‘आफ्ना मानिसहरूका विरुद्धमा बदला नलिनू, अथवा डाह नगर्नू; तर आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू; म नै याहवेह हुँ।

Viz kapitola kopírovat




लेवीहरू 19:18

Následuj nás:

Reklamy


Reklamy