लेवीहरू 19:11 - नेपाली नयाँ संशोधित संस्करण11 “‘तिमीहरूले चोरी नगर्नू। “‘छल नगर्नू।” “‘एक-अर्कासित झूट नबोल्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 “तिमीहरूले चोरी, ठगी वा झूटा बोली नगर्नू। Viz kapitolaपवित्र बाइबल11 “तिमीहरूले चोर्नु हुँदैन, मानिसहरूलाई ठग्नु हुँदैन अनि एकार्कामा झूटो नबोल्नु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 “ ‘तिमीहरूले चोरी नगर्नू। “ ‘तिमीहरूले झूट नबोल्नू। “ ‘तिमीहरू एक-अर्कालाई धोका नदिनू। Viz kapitola |