लेवीहरू 18:28 - नेपाली नयाँ संशोधित संस्करण28 मेरा विधिविधान पालन नगरेर यदि तिमीहरूले त्यस देशलाई अशुद्ध पार्यो भने त्यसका पूर्वबासिन्दालाई झैँ तिमीहरूलाई पनि त्यसले उकेलेर फ्याँकिदिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 तब त्यो देशले जसरी तिमीहरूभन्दा अघि बसोबास गर्ने त्यहाँका बासिन्दाहरूलाई देश अशुद्ध गरेको कारणले धपाइदिएको थियो, त्यसरी तिमीहरूलाई चाहिँ धपाइदिनेछैन। Viz kapitolaपवित्र बाइबल28 यदि तिमीहरूले पनि त्यसै गर्यौ भने ती पहिलेका मानिसहरूलाई जसरी त्यो भूमिले हटाएको थियो तिमीहरूलाई पनि हटाउनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 अनि यदि तिमीहरूले देशलाई अपवित्र तुल्यायौ भने त्यसले तिमीहरूभन्दा पहिलेका जातिहरूलाई ओकलेर फालिदिएझैँ, तिमीहरूलाई पनि ओकलेर फालिदिनेछ। Viz kapitola |