लेवीहरू 18:22 - नेपाली नयाँ संशोधित संस्करण22 “‘स्त्रीहरूसँगझैँ पुरुषसँग सम्भोग नगर्। त्यो घृणित कार्य हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 पुरुष-पुरुषका बीचमा सम्भोग हुनुहुँदैन, परमेश्वरले त्यस कुरालाई घिनाउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल22 “तिमीले स्त्रीसित जस्तै मानिससित सहवास नगर। त्यो घोर पाप हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 “ ‘स्त्रीहरूसँगझैँ पुरुषसँग सहवास नगर्नू; त्यो त घृणित कार्य हो। Viz kapitola |