लेवीहरू 18:18 - नेपाली नयाँ संशोधित संस्करण18 “‘तैंले आफ्नी पत्नीकै जीवनकालमा त्यसकी दिदी वा बहिनीलाई सौता ल्याएर सहवास नगर्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 आफ्नी स्वास्नी बाँचुञ्जेल त्यसकी दिदी वा बहिनीलाई सौतामा नल्याउनू। Viz kapitolaपवित्र बाइबल18 “जब तिम्री स्वास्नी अझै जीवित नै छिन् भने तिमीले उसकी दिदी बहिनीसित सहवास गर्नु हुँदैन, आफ्नी स्वास्नी जीवित रहे उसकी बहिनीलाई बिहे गर्नु हुँदैन कारण ती दिदी-बहिनीमा शत्रुता हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 “ ‘आफ्नी पत्नीको जीवनकालमा त्यसकी दिदी वा बहिनीलाई सौता ल्याएर सहवास नगर्नू। Viz kapitola |