Online Bible

- Reklamy -




लेवीहरू 18:12 - नेपाली नयाँ संशोधित संस्करण

12 “‘तैंले आफ्‍नी फुपूसित सहवास नगर्‌। त्‍यो तेरा बुबाकी नजिककी नातेदार हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12-13 आफ्‍नै बुबाकी बहिनी वा आमाकी बहिनीसित सम्‍भोग नगर्नू किनकि उनीहरू तेरी फुपू वा सानीआमा हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 “तिम्रा बुबाकी दिदी-बहिनी उनको नजिककी आफन्त हुन्। यसर्थ तिनीहरूँग तिमीले लैंगिक सम्बन्ध राख्नु हुँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 “ ‘आफ्ना बुबाको दिदीबहिनीसित सहवास नगर्नू; त्यो तेरा बुबाका नजिकको नातेदार हो।

Viz kapitola kopírovat




लेवीहरू 18:12

Následuj nás:

Reklamy


Reklamy