लेवीहरू 17:12 - नेपाली नयाँ संशोधित संस्करण12 यसकारण तिमीहरू अथवा तिमीहरूसँग वास गर्ने परदेशीहरूमा कसैले पनि रगत नखानू भनी मैले इस्राएलीहरूलाई भनेको हुँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 त्यसैकारण परमप्रभुले इस्राएलीहरूलाई भन्नुभएको छ कि तिनीहरूले वा तिनीहरूका माझमा बास गर्ने कुनै विदेशीले रगतसँगको मासु नखाऊन्। Viz kapitolaपवित्र बाइबल12 यसर्थ म इस्राएलीहरूलाई भन्दछु तिमीहरू मध्ये, कसैले चाहे, स्वदेशी होस् अथवा विदेशी जो तिमीसँग वास गर्छ उसले रगत खानु हुँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यसकारण म इस्राएलीहरूलाई भन्छु, “तिमीहरू कसैले पनि रगत नखानू, न त तिमीहरूबीच बसोबास गर्ने कुनै परदेशीले नै रगत खाओस्।” Viz kapitola |