Online Bible

- Reklamy -




लेवीहरू 17:10 - नेपाली नयाँ संशोधित संस्करण

10 “‘इस्राएलीहरू वा तिनीहरूसँग वास गर्ने परदेशीहरूमा कसैले रगत खायो भने, त्‍यो रगत खानेको म विरोध गर्नेछु, र त्‍यसलाई आफ्‍ना मानिसहरूबाट बहिष्‍कार गरिदिनेछु,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 कुनै इस्राएली वा त्‍यस समाजमा बास गर्ने विदेशीले रगतैसितको मासु खायो भने परमप्रभु त्‍यसको विरुद्धमा खडा हुनुहुन्‍छ र त्‍यसलाई मेरो आफ्‍नो जन हो भनी ग्रहण गर्नुहुन्‍न।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 “इस्राएलीहरू मध्ये कसैले ऊ नागरिक होस् अथवा यात्री विदेशी जो तिमीहरूसँग रगत खान्छ, म उसको विरूद्ध रहनेछु अनि म उसलाई आफ्ना मानिसहरूबाट छुट्याउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 “ ‘इस्राएलीहरू वा तिनीहरूसित बस्‍ने कुनै पनि परदेशी, जसले रगत खान्छ, म त्यो रगत खानेको विरोध गर्छु। अनि म त्यसलाई त्यसका मानिसहरूदेखि बहिष्कार गर्नेछु।

Viz kapitola kopírovat




लेवीहरू 17:10

Následuj nás:

Reklamy


Reklamy