Online Bible

- Reklamy -




लेवीहरू 16:7 - नेपाली नयाँ संशोधित संस्करण

7 तब त्‍यसले ती दुवै बोकाहरू लिएर भेट हुने पालको ढोकामा परमप्रभुको सामु राखिदेओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 त्‍यसपछि त्‍यसले एक जोर बोका परमप्रभुको पवित्र पालको ढोकामा लैजाओस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 “तब हारूनले दुइवटा बोकाहरू भेट हुने पालको ढोकामा परमप्रभुअघि ल्याउनु पर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 त्यसपछि त्यसले ती दुई बोकाहरू लिएर याहवेहको सामु भेट हुने पालको प्रवेशद्वारमा प्रस्तुत गरोस्।

Viz kapitola kopírovat




लेवीहरू 16:7

Následuj nás:

Reklamy


Reklamy