Online Bible

- Reklamy -




लेवीहरू 16:6 - नेपाली नयाँ संशोधित संस्करण

6 “त्‍यसपछि हारूनले आफ्‍नो पापबलिको निम्‍ति साँढ़े चढ़ाओस्, र आफ्‍नो र आफ्‍नो घरानाको निम्‍ति प्रायश्‍चित गरोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 त्‍यसले आफ्‍नो र आफ्‍ना परिवारको पाप काट्‍नलाई एउटा साँढे बलि चढाओस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 तब हारूनले पापबलिको निम्ति साँढे चढाउनु पर्छ। पापबलि ऊ आफ्नै निम्ति हो। हारून आफ्नो परिवार र आफैंई पवित्र पार्नु उसले यसो गर्नु पर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 “त्यसपछि हारूनले आफ्नो पाप शुद्धीकरण बलिका निम्ति साँढे चढाओस्। अनि त्यसले आफ्नो र आफ्ना घरानाका निम्ति प्रायश्‍चित गरोस्।

Viz kapitola kopírovat




लेवीहरू 16:6

Následuj nás:

Reklamy


Reklamy