लेवीहरू 16:32 - नेपाली नयाँ संशोधित संस्करण32 अभिषेक भएको र बुबाचाहिँको सट्टामा प्रधान पूजाहारी हुनलाई जो नियुक्त भएको छ, त्यसैले प्रायश्चित गरोस्, र त्यसले पवित्र सूती लुगाहरू लगाओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 बुबा मरेपछि बुबाका सट्टामा उचितरूपले नियुक्ति गरिएर अर्पण गरिएका मुख्य पूजाहारीले त्यो शुद्धीकरणको विधि पूरा गर्नेछ। उसले पूजाहारीका वस्त्र लाउनेछ Viz kapitolaपवित्र बाइबल32 “यसर्थ प्रधान पूजाहारी हुन अभिषेक भएको मानिसले सब चीजहरू पवित्र पार्ने काम गर्नेछन्। आफ्नो बाबुका उत्तराधिकारी तिनै हुन्। ती पूजाहारीले पवित्र सुती लुगा लगाउनु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 प्रधान पुजारीको रूपमा आफ्नो बुबाको सट्टामा अभिषेक भई नियुक्त भएका पुजारीले प्रायश्चित गर्नुपर्छ। उसले पवित्र सुती कपडा लगाउनुपर्छ। Viz kapitola |