Online Bible

- Reklamy -




लेवीहरू 16:30 - नेपाली नयाँ संशोधित संस्करण

30 किनभने त्‍यसै दिन तिमीहरूलाई शुद्ध पार्नलाई तिमीहरूका निम्‍ति प्रायश्‍चित गरिन्‍छ। तब परमप्रभुको सामुन्‍ने सबै पापबाट तिमीहरू शुद्ध हुनेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 त्‍यस दिन आफूलाई सारा पापबाट शुद्ध पार्ने विधि पूरा गर्नुपर्छ र तिनीहरू विधिअनुसार शुद्ध हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

30 किनभने, यस दिन पूजाहारीले तिमीहरूलाई नुहाई दिनेछन् अनि पवित्र पार्नेछन्। तब तिमीहरू परमप्रभुको सामुन्ने शुद्ध हुनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 किनकि यही दिन तिमीहरूलाई शुद्ध पार्नलाई तिमीहरूका निम्ति प्रायश्‍चित गरिनेछ। त्यसपछि तिमीहरू याहवेहको सामु तिमीहरूका सबै पापहरूबाट शुद्ध हुनेछौ।

Viz kapitola kopírovat




लेवीहरू 16:30

Následuj nás:

Reklamy


Reklamy