लेवीहरू 16:3 - नेपाली नयाँ संशोधित संस्करण3 “हारून पवित्रस्थानमा यसरी बस्नुपर्छ: त्यो पापबलिको निम्ति एउटा साँढ़े र होमबलिको निम्ति एउटा भेड़ा लिएर आओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 पापबलिको निम्ति एउटा साँढे र होमबलिको निम्ति एउटा साँढ-भेडा ल्याएपछि मात्र त्यो महा-पवित्रस्थानमा पसोस्।” Viz kapitolaपवित्र बाइबल3 “महा-पवित्रस्थान भित्र पस्नु भन्दाअघि हारूनले यसै गर्नु पर्छ। हारूनले पापबलिको निम्ति एउटा साँढे र होमबलिको निम्ति एउटा भेंडा चढाउँनु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 “हारूनले महा-पवित्रस्थानमा यसरी प्रवेश गर्नुपर्छ: त्यसले पाप शुद्धीकरण बलिका लागि एउटा बाछा र होमबलिका निम्ति एउटा भेडा लिएर आओस्। Viz kapitola |