Online Bible

- Reklamy -




लेवीहरू 16:16 - नेपाली नयाँ संशोधित संस्करण

16 यसरी इस्राएलीहरूका अशुद्धि, अपराध र तिनीहरूका जम्‍मै पापको कारणले महा-पवित्रस्‍थानका निम्‍ति त्‍यसले प्रायश्‍चित गरोस्‌। तिनीहरूका अशुद्धिको बीचमा भएको भेट हुने पालको निम्‍ति पनि त्‍यसले त्‍यसै गरोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 यस प्रकारले त्‍यसले इस्राएलजातिका अशुद्धता अनि सारा पापदेखि महा-पवित्रस्‍थानलाई चोख्‍याउने विधि पूरा गर्नेछ। त्‍यसले पवित्र पाललाई त्‍यसै गर्नुपर्नेछ किनभने त्‍यो विधिअनुसार अशुद्ध छाउनीका बीचमा रहेको हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 यसरी हारूनले महा पवित्रस्थान शुद्ध पार्ने काम गर्छ। इस्राएलका मानिसहरूलाई शुद्ध पार्न हारूनले यी सब कार्य गर्नु पर्छ। तिनीहरूले धेरै पापहरू गर्छन् र तिनले भेट हुने पालको निम्ति पनि यस्तो कार्यहरू गर्नु पर्छ कारण यो धेरै अशुद्ध मानिसहरू माझमा छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 यसरी त्यसले इस्राएलीहरूका जस्तोसुकै पाप भए तापनि तिनीहरूका अशुद्धता र विद्रोहको लागि महा-पवित्रस्थानका निम्ति प्रायश्‍चित गर्नेछ। त्यसले भेट हुने पालको निम्ति पनि त्यस्तै गर्नुपर्छ, जुन तिनीहरूको माझ छाउनीमा भएको अशुद्धताको बीचमा छ।

Viz kapitola kopírovat




लेवीहरू 16:16

Následuj nás:

Reklamy


Reklamy