Online Bible

- Reklamy -




लेवीहरू 16:10 - नेपाली नयाँ संशोधित संस्करण

10 तर चिट्ठामा छाड़ा छोड्‌ने बोकाको भागमा परेको बोकाचाहिँ जिउँदै परमप्रभुको सामुन्‍ने ल्‍याइओस्, र त्‍यसपछि त्‍यो प्रायश्‍चित गर्नलाई छाड़ा हुन उजाड़-स्‍थानमा पठाइओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 एजाजेलको निम्‍ति चुनिएको बोको जिउँदै परमप्रभुलाई चढाएर मानिसहरूका पाप काट्‍नको लागि एजाजेलको निम्‍ति उजाड-भूमिमा छोडिदेओस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 दोष निवारणको निम्ति चिठ्ठा परेको बोकालाई हारूनले परमप्रभुअघि ल्याई मरुभूमिमा खुला छाडिदिनेछ। यो मानिसहरूलाई शुद्ध बनाउनको लागि हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तर छाडा छोडिने बोकाको निम्ति चिट्ठा परेको बोकालाई छाडा बनिनको निम्ति मरुभूमिमा पठाएर प्रायश्‍चित गर्नलाई जिउँदै याहवेहको सामु प्रस्तुत गरोस्।

Viz kapitola kopírovat




लेवीहरू 16:10

Následuj nás:

Reklamy


Reklamy