Online Bible

- Reklamy -




लेवीहरू 15:30 - नेपाली नयाँ संशोधित संस्करण

30 तब पूजाहारीले एउटाचाहिँ पापबलिको निम्‍ति र अर्कोचाहिँ होमबलिको निम्‍ति चढ़ाऊन्‌। यसरी पूजाहारीले तिनको बगेको रगतको अशुद्धिको निम्‍ति परमप्रभुको सामुन्‍ने प्रायश्‍चित गर्नेछन्‌।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 पूजाहारीले एउटालाई पापबलि र अर्कोलाई होमबलि गरी चढाउनेछ र त्‍यसरी त्‍यस स्‍त्रीको शुद्धीकरणको विधि पूरा गर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

30 तब पूजाहारीले ती दुइवटा मध्ये एउटालाई पापबलिको निम्ति अनि अर्कोलाई होमबलिको निम्ति चढाउनुपर्छ। यसरी पूजाहारीले उसलाई परमप्रभुको सामुन्ने शुद्ध पार्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 पुजारीले तीमध्ये एउटालाई पाप शुद्धीकरण बलिको रूपमा र अर्कोलाई होमबलिको रूपमा बलिदान गरोस्। यसरी पुजारीले त्यसका निम्ति त्यसको स्रावका अशुद्धिको लागि याहवेहको सामु प्रायश्‍चित गर्नेछ।

Viz kapitola kopírovat




लेवीहरू 15:30

Následuj nás:

Reklamy


Reklamy