लेवीहरू 15:22 - नेपाली नयाँ संशोधित संस्करण22 जसले त्यो बसेको कुनै कुरा छुन्छ, त्यसले आफ्ना लुगा धुनुपर्छ, र आफै पनि नुहाउनुपर्छ, र साँझसम्म त्यो अशुद्ध रहनेछ। Viz kapitolaपवित्र बाइबल22 यदि कुनै मानिसले ऊ बसेको कुनै चीज छोए, उसले आफ्नो लुगा धुनुपर्छ, नुहाउनु पर्छ अनि साँझसम्म अशुद्ध रहनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 जसले त्यो बसेको चीज छुन्छ, त्यसले आफ्ना लुगा धोओस्। अनि पानीले नुहाओस्, र त्यो साँझसम्म अशुद्ध रहनेछ। Viz kapitola |