लेवीहरू 15:20 - नेपाली नयाँ संशोधित संस्करण20 “‘त्यसको रजस्वलाका दिनसम्म जे-जे कुरामा त्यो सुत्छे, ती अशुद्ध हुनेछन्। अनि जे-जे कुरामा त्यो बस्छे, ती पनि अशुद्ध हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 त्यस्तो बेलामा त्यो बसेको र सुतेको थोक अशुद्ध हुनेछ। Viz kapitolaपवित्र बाइबल20 एउटी स्त्रीको रजस्वला भएको समयमा त्यो जुन चीजहरूमा बस्छिन् अनि सुत्छिन् ती सब अशुद्ध हुन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 “ ‘आफ्नो रजस्वलाको समयमा जे-जेमाथि त्यो सुत्छे वा बस्छे; त्यो अशुद्ध हुनेछ। Viz kapitola |