लेवीहरू 15:12 - नेपाली नयाँ संशोधित संस्करण12 “‘त्यस रोगी मानिसले कुनै माटोको भाँड़ा छोयो भने त्यो फोरिओस्, तर काठको हरेक भाँड़ा पानीले माझिओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 त्यस्ताले छोएको माटोको भाँडा फुटाइनुपर्छ र काठको भाँडा हो भने धुनुपर्छ। Viz kapitolaपवित्र बाइबल12 “यदि प्रमेह हुने मानिसले माटोको भाँडा छुन्छ, यसलाई फुटाउनु पर्छ अनि काठको भाँडा पानीले पखाल्नु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 “ ‘त्यस मानिसले माटोको कुनै भाँडा छोयो भने त्यो फुटाइयोस्। अनि काठको भाँडा हो भने त्यसलाई पानीले पखालियोस्। Viz kapitola |