लेवीहरू 14:7 - नेपाली नयाँ संशोधित संस्करण7 सरुवा रोगबाट शुद्ध हुनुपर्नेमाथि सात पल्ट छर्केर तिनले त्यसलाई शुद्ध ठहराऊन्। तब तिनले त्यो जिउँदो पक्षीलाई खुला मैदानमा छोड़िदेऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 उसले छालाको रोगबाट निको भएको मानिसमाथि सातपल्ट रगत छर्कोस् र त्यसलाई शुद्ध ठहराओस्। जिउँदो चरोलाई उसले खुला मैदानमा उडाइदेओस्। Viz kapitolaपवित्र बाइबल7 अनि चर्म रोग निको पारिनु पर्ने मानिसमाथि त्यो पानी सात पल्ट छर्किउन्। त्यसपछि त्यो मानिस शुद्ध भयो भनी घोषणा गरियोस्। अनि त्यो जीवित चरालाई पूजाहारीले खुल्ला मैदानमा छाडिदिऊन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यसले त्यस कुष्ठरोगबाट शुद्ध हुनुपर्ने व्यक्तिलाई सात चोटि छर्केर त्यसलाई शुद्ध भनी घोषित गरोस्। त्यसपछि त्यसले जीवित पक्षीलाई खुला मैदानमा छोडिदेओस्। Viz kapitola |