लेवीहरू 14:57 - नेपाली नयाँ संशोधित संस्करण57 छालाका सरुवा रोगहरू र ढुसीको निम्ति विधिहरू यी नै हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल57 यी नियमले कुन कुरो केले शुद्ध वा अशुद्ध हुन्छ भनी ठहर्याउँछन्। Viz kapitolaपवित्र बाइबल57 चर्मरोग र ढुस्सीको निम्ति विधी यो नै हो। यी नियमहरूले सिकाउँछ जब चीजहरू शुद्ध हुन्छ, अनि जब चीजहरू अशुद्ध हुन्छ, यी धेरै प्रकारका बीमारहरूको नियमहरू हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण57 कुनै कुरालाई अशुद्ध वा शुद्ध ठहराउनका लागि नियमहरू यिनै हुन्। कुष्ठरोग संक्रमण र ढुसीका निम्ति नियमहरू यिनै हुन्। Viz kapitola |