लेवीहरू 14:51 - नेपाली नयाँ संशोधित संस्करण51 त्यसपछि देवदारुको काठ, हिसप, सिन्दूरे रङ्गको धागो र जिउँदो चरालाई लिएर त्यो मारिएको चराको रगतमा र ताजा पानीमा चोपेर त्यस घरमा सात पल्ट छर्कून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल51 त्यसपछि उसले अर्को जिउँदो चरो, देवदारुका काठ, हिसप र रातो धागो मारेको चराको रगतमा र चोखो पानीमा चोबोस् र घरमा सातपल्ट छर्कोस्। Viz kapitolaपवित्र बाइबल51 अनि धूपीको काठ, हिसोफ, रातो धागो र जिउँदो चरा लिएर बग्दै गरेको पानीमाथि मारेको चराको रगतमा चोबेर उसले सात पल्ट घरमा रगत छर्किनु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण51 त्यसपछि त्यसले देवदारुको काठ, हिसप, सिन्दूरे रङ्गको धागो, जिउँदो पक्षीलाई लिएर तिनीहरूलाई त्यस पक्षीको रगत र ताजा पानीमा चोपलोस्। अनि घरलाई सात चोटि छर्कोस्। Viz kapitola |