Online Bible

- Reklamy -




लेवीहरू 14:50 - नेपाली नयाँ संशोधित संस्करण

50 अनि तिनले माटोको भाँड़ामा भएको ताजा पानीमाथि चराहरूमध्‍ये एउटालाई मारून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

50 उसले एउटा चरोलाई मूल फुटेर निस्‍केको चोखो पानी राखेको माटोको भाँडोमाथि मारोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

50 ती दुइ चराहरू मध्ये एउटालाई माटोको भाँडामा भएको पानीमाथि उसले मारोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

50 त्यसले दुईमध्ये एउटा पक्षीलाई माटोको भाँडामा भएको ताजा पानीमाथि मारोस्।

Viz kapitola kopírovat




लेवीहरू 14:50

Následuj nás:

Reklamy


Reklamy