लेवीहरू 14:47 - नेपाली नयाँ संशोधित संस्करण47 अनि त्यस घरमा सुत्ने वा खानेले पनि आफ्ना लुगा धुनुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल47 त्यस घरभित्र खाना खाने वा सुत्ने मानिसले आफ्ना लुगा धुनुपर्नेछ। Viz kapitolaपवित्र बाइबल47 यदि कुनै मानिस त्यस घरमा सुते उसले आफ्नो लुगा धुनुपर्छ। यदि कसैले त्यस घरभित्र खाए पनि उसले आफ्नो लुगा धुनुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण47 त्यस घरभित्र सुत्ने अथवा खाना खानेले आफ्नो लुगा धोओस्। Viz kapitola |