Online Bible

- Reklamy -




लेवीहरू 14:40 - नेपाली नयाँ संशोधित संस्करण

40 पूजाहारीले ती ढुसी परेका ढुङ्गाहरू निकालेर सहरबाहिर कहीँ अशुद्ध ठाउँमा फाल्‍ने आज्ञा देऊन्।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

40 ढुसी लागेका ढुङ्गाहरू हटाएर सहरबाहिर कुनै अशुद्ध ठाउँमा फ्‍याँक्‍न लाओस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

40 पूजाहारीले आदेश दिनुपर्छ, मानिसहरूले त्यस घरको भित्ताको ढुसी लागेको ठाउँको ढुङ्गहरू भत्काउन र ती ढुङ्गाहरू शहर बाहिर लगी कुनै फोहोर ठाउँमा फ्याँकून्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 त्यसले दूषित भएका ढुङ्गाहरू भित्ताबाट उक्‍काएर नगर बाहिरको अशुद्ध ठाउँमा फ्याँकिदिन आदेश गरोस्।

Viz kapitola kopírovat




लेवीहरू 14:40

Následuj nás:

Reklamy


Reklamy